ग्याटवीक विमानस्थल बन्द गरिंदा दशौं हजार यात्रु प्रभावित

काठमाडौँ । ड्रोन देखा परेपछि बेलयातको अत्याधिक यात्रुको चाप हुने विमानस्थल मध्येका एक बुधबार रातीदेखि अबरुद्ध हुँदा दशौं हजार प्रभावित भएका छन् । बीबीसीका अनुसार ग्याटवीक विमानस्थलको रनवे बुधबार रातीदेखि बन्द गरिएकोमा बिहीबारसम्म खुलेको छैन । विमानस्थलले विहीवारको ७ सय ६० वटा उडानका एक लाख १० हजार यात्रु उड्नु पर्ने रहेको बताएको छ । विमान … Continue reading ग्याटवीक विमानस्थल बन्द गरिंदा दशौं हजार यात्रु प्रभावित